२०८२, २९ चैत्र सोमबार

काभ्रेको बस दुर्घटना अपडेट: एकको मृत्यु, तिनको अवस्था गम्भीर

काभ्रेको बस दुर्घटना अपडेट: एकको मृत्यु, तिनको अवस्था गम्भीर


धुलिखेल २५ कार्तिक :  काभ्रेको बेलामा बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल धुलिखेलमा उपचारका क्रममा एकजनाको मृत्यु भएको हो ।  मृतकको नाम खुलेको छैन । दुर्घटनामा परि २४ जना घाइते भएका छ्न भने ३ जनाको अवस्था गम्भीर भएकाले काठमाडौँको नर्भिक अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी काभ्रेले जानकारी दिएको छ l

२१ जना घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइ रहेको छ । काभ्रेको बनेपाबाट भकुण्डेबेसी तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्वरको बस नमोवुद्ध २,बेलामा दुर्घना भएको हो । बस सडकबाट करिव १५० मिटर तल खसेको हो

प्रकाशित मिति : २०७६, २५ कार्तिक सोमबार  ८ : ०३ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४