२०८२, १ माघ बिहीबार

काभ्रेको बेलमा बस दुर्घटना अपडेट: २५ घाइते, ८ गम्भीर (नामवली सहित हेर्नुहोस )

काभ्रेको बेलमा बस दुर्घटना अपडेट: २५ घाइते, ८ गम्भीर (नामवली सहित हेर्नुहोस )


धुलिखेल २५ कार्तिक  :  काभ्रेको बेला भन्ने ठाउँमा यात्रुवाहक बस दुर्घटना भएको छ । बनेपाबाट भकुण्डेबेसी तर्फजादैँ गरेको बा ४ ख ३३१९ नम्वरको बस नमोवुद्ध नगरपालिका वडा नम्वर २ बेलामा दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा रहेका सबै यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ ।

बसमा करिव २५ जना यात्रु सवार रहेको बताइएको छ । प्रहरीका अनुसार घाइतेहरुलाइ उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ । बस सडकबाट करिव १५० मिटर तल खसेको प्रहरी चौकी भकुण्डेले जनाएको छ ।

     (घाईतेहरुको नामवली सहित हेर्नुहोस )

प्रकाशित मिति : २०७६, २५ कार्तिक सोमबार  ५ : ३९ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा