२०८२, २४ कार्तिक सोमबार

काभ्रेमा स्थानीय र प्रहरी बीच झडप, प्रहरी सहित ८ घाइते, ९ राउण्ड अश्रु ग्याँस प्रहार

काभ्रेमा स्थानीय र प्रहरी बीच झडप, प्रहरी सहित ८ घाइते, ९ राउण्ड अश्रु ग्याँस प्रहार


बनेपा १८ कार्तिक : काभ्रेको बनेपामा प्रहरी र स्थानीयबीच झडप भएको छ । प्रहरीले झडपलाई नियन्त्रण गर्न खोज्दा ८ जना घाइते भएका छन । झडपमा परी स्थानीय ५ जना र प्रहरी ३ जना घाइते भएका छन् ।

बनेपा नगरपालीका र स्थानीयबीच फोहोर ब्यबस्थापन गर्ने विषयमा बार्ता नमिलेपछि झडप बनेपा नगरपालिका वडा नं ९ ठकुरी गाउँमा प्रहरी र स्थानीयबीच झडप भएको हो ।

नगरपालिकाले फोहोर जलाउने मेसिन राख्नका लागि ठाउँ सम्याउने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झडपलाई नियन्त्रण गर्न प्रहरीले ९ राउण्ड अश्रु ग्यास प्रहार गरेका थिए । प्रहरीका अनुसार घाइतेहरुको बनेपाको शिरमेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २०७६, १८ कार्तिक सोमबार  ६ : १८ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य