२०८३, १७ बैशाख शुक्रबार

काभ्रेमा आफ्नै छोराले बुबाको हत्या गरे

काभ्रेमा आफ्नै छोराले बुबाको हत्या गरे


धुलिखेल १८ असोज : काभ्रेको नमोबुद्धका १८ वर्षीय विजय तामाङले आफ्नै बुबाको हत्या गरेका छन् ।

नमोबुद्ध नगरपालिका वडा नम्बर–२ सल्लेनीका ४३ वर्षीय बुबा टेकबहादुर तामाङलाई पिकले हानेर हत्या गरेका हुन ।

पिक प्रहारबाट गम्भीर घाइते तामाङको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।  घरायसी झगडा भएपछि तामाङले पिक प्रहार गरेका थिए ।

हत्यापछि फरार रहेका छोरा विजय तामाङलाई प्रहरीले भकुण्डेबाट पक्राउ गरेका छन् । घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १८ आश्विन शनिबार  ९ : ४० बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले