२०८२, १८ मंसिर बिहीबार

काभ्रेको कोशीपारीमा बस दुर्घटना

काभ्रेको कोशीपारीमा बस दुर्घटना


काभ्रे, असोज ९ : काभ्रेको कोशीपारीमा बस दुर्घटना भएको छ । मादन कुडार बाट काठमाडौ तर्फ आउदै गरेको बस भुम्लु गाउँपालिका वडा नं ७ फलाटेको क्यामुने चौरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

घटनास्थलमा स्थानीयहरु र प्रहरीले उद्धार गरिरहेको छ । थप जानकारी आउन बाकि छ ।

प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार  १ : २१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको