२०८२, २ माघ शुक्रबार

काभ्रेमा फेरी हेलिकप्टर आकस्मिक अवतरण

काभ्रेमा फेरी हेलिकप्टर आकस्मिक अवतरण


बनेपा ९ असोज :  काभ्रेमा फेरी हेलिकप्टर आकस्मिक अवतरण भएको छ । काभ्रेको बनेपा नगरपालीका आइटिपार्क नजिकै सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण भएको हो ।

लुक्लाबाट काठमाडौंको लागि उडेको हेलिकप्टर मौसम खराब कारण आकस्मिक अवतरण गरेको प्रहरीले जनाएको छ । हेलिकप्टरमा ५ जना विदेशि नागरिक रहेका थिए । हेलिकप्टर अवतरण गरेको करिब केहीसमय पछि काठमाडौं उडेको छ ।

प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार  ९ : २० बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति