२०८२, १६ चैत्र मंगलबार

कलेजोमा खराबी हुँदा देखिन्छन् यस्ता लक्षण

कलेजोमा खराबी हुँदा देखिन्छन् यस्ता लक्षण


काठमाडौं ६ असोज : लिभर अर्थात कलेजोमा खराबी भएका कारण धेरैको मृत्यु हुने गर्छ । धेरै रक्सी खाने बानी, ड्रग्स लिने, कुनै कुराको इन्फेक्सन , खानपानको अवस्थ जीवनशैली आदिका कारण कलेजोमा खराबी देखिने गर्छ।

कलेजोमा सुरुमा थोरै खराबी हुँदा, कलेजो आफै निको हुन्छ । तर बारम्बार त्यसमा असर पर्यो भने कलेजो बिग्रिन्छ। यसबाट बच्नको लागि आफ्नो जीवनशैलीमा ध्यान दिनुपर्छ साथै निम्न लक्षण देखिएमा जांच गराउनुपर्छ।

लक्षणहरु

-आँखाको सेतो भाग पहेंलो देखिन सक्छ ।
-दिसाको रंग फिका हुन्छ ।
-शरीरमा बिना कारण चिलाउन थाल्छ ।
-एक्कासी पेट ठूलो हुन्छ ।
-शरीरको कुनै भागमा काट्यो भने रगत बगिरहन्छ ।

प्रकाशित मिति : २०७६, ६ आश्विन सोमबार  १२ : १८ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा