२०८२, २९ चैत्र सोमबार

जनक शिक्षामा जागिर खुल्यो, शाखा अधिकृतदेखि नर्ससम्म माग

जनक शिक्षामा जागिर खुल्यो, शाखा अधिकृतदेखि नर्ससम्म माग


काठमाडौं, भदौ २७ : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। केन्द्रको केन्द्रीय कार्यालय भक्तपुरमा विभिन्न पदका लागि ३५ जनाको माग गरिएको हो। जस अन्तर्गत उप–प्रबन्धक पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट १ जनाको माग गरिएको छ।

त्यस्तै शाखा अधिकृत ३ जना खुला प्रतिपर्धामा मागिएको छ। त्यस्तै प्राविधिक शाखा अधिकृतका लागि ११ जनाको माग गरिएको छ। वरिष्ठ सहायकमा १९ जनाको माग गरिएको छ।

प्रकाशित मिति : २०७६, २७ भाद्र शुक्रबार  ७ : १७ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४