२०८२, २६ फाल्गुन बुधबार

जयनगर–जनकपुर रेलः सञ्चालनमा बाढी तगारो

जयनगर–जनकपुर रेलः सञ्चालनमा बाढी तगारो


काठमाडौं, २२ भदौ : निर्माणधीन जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने सरकारको तयारीमा बाढी तगारो बनेको छ । गत असारको अन्तिम साता आएको बाढीे लिक क्षतिग्रस्त बनाएको र अहिलेसम्म मर्मतसम्भार नभएका कारण तत्काल सञ्चालनमा समस्या भएको हो ।

पछिल्लो समय सरकारले उच्च प्राथमिकता दिएर जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर लिक बिछ्याउने काम सेकेको थियो । रेलवे विभाग जनकपुर कार्यालयका साइट इन्जिनियर विनोद ओझाले बाढीले लिकमा क्षति पुर्याएका कारण तत्काल सेवा सञ्चालन नहुने जानकारी दिए ।

रेल चलाउन विभागले ८५ करोड रुपैयाँमा दुई आधुनिक रेल खरिद गर्दैछ । भारतको कोणर्कोन रेल्वे कर्पोरेसनसँग सम्झौता गरी आगामी कार्तिकबाट रेल चलाउने लक्ष्य सरकारको छ । यो समाचार आजको नागरिक दैनिकमा कमलेश ठाकुरले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, २२ भाद्र आईतबार  ७ : २० बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा