२०८२, ५ कार्तिक मंगलबार

हेर्नुहोस् कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ?

हेर्नुहोस् कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ?


काठमाडौं २० भदौं  : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्ने अवस्थामा रहेको उनका निजी चिकित्सक डा। दिव्यासिंह शाहले जानकारी दिएकी छन् ।

डा। शाहले आज प्रेस वक्तव्य जारी गरी प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य रहेको स्पष्ट गरेकी छन् । प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया (प्लाज्मा फेरेसिस) पूरा भएको वक्तव्यमा उल्लेख छ ।

प्रधानमन्त्री ओली शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न यही भदौ ५ गते सिंगापुरको नेशनल यूनिभर्सिटी हस्पिटल गएका थिए । सिङ्गापुरबाट स्वास्थ्योपचार पूरा गरी उनी आज स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार  ११ : ०६ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,