२०८३, २१ आश्विन बिहीबार

सुमो दुर्घटना हुँदा तीनको मृत्यु, आठ घाइते

सुमो दुर्घटना हुँदा तीनको मृत्यु, आठ घाइते


मकवानपुर, भदौ २ : मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुडिखेलमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ l भने ८ जना गम्भीर घाइते भएका छन्। शुक्रबार दिउँसो सर्लाहीबाट काठमाडौंका लागि छुटेको ना१ज ३६४० नम्बरको सुमो हेटौँडा-कुलेखानी सडकखण्डमा दुर्घटना भएको हो।

मृत्यु हुनेमा १० महिनाकी साम्राज्ञी माझी, ७० वर्षीय वीरसिंह वाइबा र ६० वर्षीय महेन्द्र सहनी रहेका छन्। घाइतेहरूको अहिले हेटौँडा अस्पताल हेटौँडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । सुमोको टायर फुस्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। सुमो सडकबाट करिब ५० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार  ५ : २० बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १