२०८२, २ माघ शुक्रबार

वेथानचोक र खानीखोलाको सीमानामा खोलाले बगाएर एकको मृत्यु

वेथानचोक र खानीखोलाको सीमानामा खोलाले बगाएर एकको मृत्यु


धुलिखेल १७ भदौ । काभ्रेको वेथानचोक गाउँपालिका र खानीखोलकोको सीमामा आज दिउँसो परेको भिषण वर्षातका कारण बढेको खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । बर्षातपछि खोलामा आएको बाढी तर्ने क्रममा स्थानीय अन्दाजी ५० वर्षीय पूर्ण बहादुर स्याङ्तानको मृत्यु भएको हो । मृतक खानीखोला–१ का बासिन्दा हुन् ।

वेथानचोक गाउँपालिकाको वडा नं. १ र खानीखोला गाउँपालिकाको वडा नं. ७ मा पर्ने छ्याङ्छ्याङ् खोलाको बाढी तर्ने क्रममा उनको मृत्यु भएको स्थानीय सञ्जय लामालाई उदृत गर्दै सञ्चारकर्मी नवराज सापकोटाले खबरघरलाई जानकारी गराएका छन् ।

प्रकाशित मिति : २०७६, १७ भाद्र मंगलबार  १० : ११ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति