२०८२, १८ मंसिर बिहीबार

बेहुलीले ‘भर्जिन’ लेख्नु नपर्ने

बेहुलीले ‘भर्जिन’ लेख्नु नपर्ने


काठमाडौं, भदौ ११: बंगलादेशको उच्च अदालतले महिलाको वैवाहिक प्रमाणपत्रबाट भर्जिन शब्द हटाउन आदेश दिएको छ। सट्टामा अब अविवाहित लेख्नुपर्ने भएको छ। यसअघि वैवाहिक प्रमाणपत्रका हकमा भर्जिन विधवा वा पारपाचुकेमध्ये एउटा चिन्ह लगाउने पर्नेथियो।

विधवा र पारपाचुके भने कायम राखिएको छ। अदालतले भर्जिन शब्द अपमानजनक र विभेदकारीसमेत भनेको छ। यसबाट गोपनियताको हक उल्लंघन भएको पनि ठहर छ भन्ने खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ। यसका लागि मानवअधिकारवादीले आवाज उठाउँदै आएका थिए। ब्रगादेशको १६ करोड ८० लाख जनसंख्यामध्ये ९० प्रतिशत मुस्लिम छन्।

प्रकाशित मिति : २०७६, ११ भाद्र बुधबार  ७ : १५ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको