२०८३, ८ कार्तिक आईतबार

राष्ट्र बैंकले भेटाएन ‘छाया बैंकिङ’

राष्ट्र बैंकले भेटाएन ‘छाया बैंकिङ’


काठमाडौं, भदौ ११: करिब दुई वर्षअघिदेखि अध्ययन सुरु भएको भनिएको ‘छायाँ बैकिङ’बारे अनुसन्धान अझै टुङ्गीएको छैन । राष्ट्र बैंकले छाया बैकिङबारे स्पष्ट स्पष्ट धारणा र विधि तय गर्न नसक्दा अनुसन्धान पुरा हुन नसकेको हो ।

गत वर्ष वैशाखमा गभर्नर चिरञ्जीवी नेपालले छायाँ बैकिङको अध्ययन अन्तिम चरणमा रहेको बताएका थिए । उक्त घोषणा भएको डेढ वर्षसम्म पनि प्रतिवेदन सार्वजनिक नभएको हो ।

‘अध्ययन त गरियो तर चाहेको चिज आउन सकेन,’ सोतले भन्यो, ‘के कसलाई छाया बैकिङ मान्ने विधि तथा अध्ययन प्रक्रियाबारे स्पष्ट हुन नसक्दा अनुसन्धान पूरा हुन सकेको छैन ।’ यो समाचार कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, ११ भाद्र बुधबार  ७ : ०७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना