२०८२, २८ चैत्र आईतबार

दिदी भाईकाे सुख दु:ख समेटिएको गीत दिदि भाई बजारमा ( भिडियाे सहित)

दिदी भाईकाे सुख दु:ख समेटिएको गीत दिदि भाई बजारमा ( भिडियाे सहित)


दिदी भाईकाे पारिवारिक सुख दु:ख लाई समेटेर दिदी भाइ दाेहाेरि गीत डिजिटल बजारमा आएकाे छ । गीतमा शब्द महेश नेपाल र लय ख्याति प्राप्त लाेक गायिका गीता देवीकाे रहेकाे छ । गीता देवीकाे संगीत रहेकाे उक्त गीतमा संगीत संयाेजन विष्णु तामाङले गरेका छन् भने दिनेश तिमल्सिना र सुमित्रा तिमल्सिनाकाे स्वर रहेकाे छ ।

सागर गाैतमकाे छायांकन रहेकाे गीतमा रमित वलीकाे सम्पादन रहेकाे छ । सबिन गाैतमकाे निर्देशनमा बनेकाे म्युजिक भिडियाेमा स्वंय सबिन गौतम, सुमित्रा तिमल्सिना र हरि कुवरले अभिनय गरेका छन् । म्युजिक भिडियाेकाे साई कुमारि डिजिटल मिडियाले उत्पादन व्यवस्थापन गरेकाे हाे । डि.ए.आर मुभिज एन्ड फिल्मसकाे अफिसियल युटुव च्यानलबाट गीत डिजिटल बजारमा आएकाे छ ।

प्रकाशित मिति : २०७६, ७ भाद्र शनिबार  ८ : ५७ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४