२०८२, १० फाल्गुन आईतबार

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?


काठमाडौं । स्तन युवतीको सौन्दर्यको मानक हो । त्यसैले त हरेक युवती चाहन्छिन्, कसिलो, पुष्ट एवं सुडौल स्तनप्रति बढीभन्दा बढी पुरुष आकर्षित हुन्छन् ।

प्राकृतिक रुपमा सबैको स्तनको आकार र बनौट एकसमान हुँदैन । तर, केही ठूला र केही सानो हुँदैमा यसमा चिन्ता लिनु पर्ने भने छैन । सबै सौन्दर्य भनेको स्तनको साइजमात्र पनि होइन ।

एक अध्ययन अनुसार सानो वा ठूलो कुन प्रकारका स्तनमा पुरुषको आकर्षण बढी हुन्छ भनि गरिएको एक अन्तरराष्ट्रिय सर्बेक्षण यसबाट एकरुपता पाइएको थिएन । त्यसमा पुरुषलाई सोधिएको थियो, कुन ब्रेस्ट साइज ठिक हुन्छ रु यसमा हरेक देशको महिला र पुरुषको सोंचमा एकरुपता पाइएन । यद्यपी अधिकांशको जवाफ एउटै थियो । अर्थात सर्बेको निचोड थियो कि, सि९कप साइज ब्रेस्ट सबैभन्दा राम्रो देखिन्छ ।

एक अन्तर्रा्ष्ट्रिय सर्वेक्षण एजेन्सी मेडिकल टेलिकन्सल्टेन्शन वेबसाइट जावाका अनुसार, सामान्यत पुरुष र महिला ठूलो कप साइजको ब्रेस्ट रुचाउँछन् । यसमा धेरैजसो महिला पुरुष सि, डि र डि–डि साइजको ब्रेस्ट मन पराउँछन् । यस सर्बेमा एक हजार पुरुष र ९ सय बढी महिला सहभागी थिए ।

प्रकाशित मिति : २०७६, ४ भाद्र बुधबार  १० : ४२ बजे

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको