२०८२, २६ फाल्गुन बुधबार

जनप्रतिनिधिलाई तलब भत्ता दिएको भन्दै प्रदेश तीन सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट

जनप्रतिनिधिलाई तलब भत्ता दिएको भन्दै प्रदेश तीन सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट


हेटौँडा,३ भदौ । प्रदेश नंबर ३ सरकारले संविधानको गम्भिर उलंघन गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवत्ता लोकेन्द्र ओलीले प्रदेश सरकारले संविधानको गम्भिर उलंघन गर्दै स्थानीय तहको जनप्रतिनिधिलाई मासिक तलब, सुविधा ज्याला दिने ऐनहरु जारी गरि करोडौ रुपैँया सिध्याएको भन्दै रिट दायर गरेका हुन् ।

संविधानको धारा २२० को ९८० र धारा २२७ मा जनप्रतिनिधिलाई तलव, ज्याला सहित सुविधा दिने उल्लेख नगरी सुविधा मात्र दिने उल्लेख गरेको छ उनले भने प्रदेशले करौडो रुपैँया सिध्याई रहेको छ यो संविधान विपरित रहेको छ । हेटौँडा सन्देशबाट साभार

प्रकाशित मिति : २०७६, ४ भाद्र बुधबार  ८ : ३४ बजे

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य