२०८२, १६ चैत्र मंगलबार

बिरामीको मृत्युपछि निसर्ग अस्पातलमा नाराबाजी

बिरामीको मृत्युपछि निसर्ग अस्पातलमा नाराबाजी


धनगढी ३ भदौं कैलाली धनगढी बजारमा रहेको निसर्ग अस्पतालमा शल्यक्रिया गरेका बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १२ का ५० वर्षीय मदनसिंह भण्डारीको मृत्यु भएपछि अस्पतालमा प्रर्दशन सुरु भएको छ ।

सोमबार बिहान पित्तथैलीको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका उनको दिउँसो करिब ३ बजे शल्यक्रिया गरिएको आफन्तले बताए। उनको सोमबार राती करिब ११ बजे मृत्यु भएको थियो। लापरबाहीले मृत्यु भएको आरोपमा आफन्तले नाराबाजी गरेपछि अस्पताल तनावग्रस्त भएको हो।

अस्पताल प्रशासन र मृतकका आफन्तबीच अहिले छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ८ : १८ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा