२०८३, ३० भाद्र बुधबार

काभ्रेमा तामाङ प्रसारण दिवसमा नेवा ताम्सालिङका लागि सम्वाद

काभ्रेमा तामाङ प्रसारण दिवसमा नेवा ताम्सालिङका लागि सम्वाद


काभ्रे, भदौ १ : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रे शाखाले आइतबार २० औं स्थापना दिवस तथा २५ औं तामाङ प्रशारण दिवस मनाएको छ । संघीय प्रतिनिधि सभाका सांसद गंगाबहादुर दोङको प्रमुख आतिथ्यतामा स्थापना दिवसको अवसरमा फोनिजले प्रदेश नम्बर ३ को प्रस्तावित नाम ” नेवा-ताम्सालिङ” विषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रमा संघीय सांसद गंगाबहादुर दोङ ‘बमध्वज’, प्रदेश सांसद रत्न ढकाल, नेकपाका नेता इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, नेकपा क्रान्तिकारी (माओवादी) का केन्द्रीय सदस्य कान्छाराम तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषदका टाँसी लामा, प्रेस संगठन नेपालका केन्द्रीयसदस्य डीलबहादुर थोकर ‘ग्याम्जो’ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमा सद्भावपूर्ण वातावरण हुनुपर्ने, पहिचानका लागि भाषा संस्कृतिको संरक्षण गरि सबैलाई एउटै सुत्रमा बाध्नुपर्ने कार्यक्रमका प्रमुख अथिति दोङले बताए । कार्यक्रममा प्रदेश सांसद रत्न ढकालले नामाकरणको सम्बन्धमा देखिएको समस्याको बारेमा चर्चा गरेका थिए । कार्यक्रमा हिरामान लामा, मोतिराम तिमल्सिना, पेमा लामा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

आदिबासी जनजाती पत्रकार महासंघ नेपाल जिल्ला कार्यसमिती काभ्रे र तामाङ पत्रकार संघ नेपाल काभ्रेको संयुक्त आयोजनामा भएको कार्यक्रममा घेदुङ काभ्रेका अध्यक्ष फूर्साङ तामाङ, काभ्रेका सन्चारकर्मीहरूको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७६, १ भाद्र आईतबार  ९ : ५२ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला