२०८२, २४ भाद्र मंगलबार

सरकारले ग्याँसको मूल्य घटायो, डिजेल र पेट्रोलमा बढायो

सरकारले ग्याँसको मूल्य घटायो, डिजेल र पेट्रोलमा बढायो


काठमाडौं २३ साउन : नेपाल सरकारले खाना पकाउने ग्यासको मूल्य घटाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार राति ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको हो ।

वाणिज्य सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ थियो। सरकारले २५ रुपैयाँ घटाएपछि अब ग्यास सिलिण्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ।

त्यस्तै पेट्रोल तथा डिजेल र मटितेलको मूल्य भने बढाएको छ । पेट्रोल लिटरमा १ रुपैयाँ महंगो हुँदा डिजेल र मटितेलको मूल्य ५० पैसा मात्रै बढेको छ । यस्तै, डिजेलमा पनि सरकारले पचास पैसा मूल्य बढाएको छ।

प्रकाशित मिति : २०७६, २२ श्रावण बुधबार  १२ : ०५ बजे

प्रहरीले आन्दोलन नियन्त्रण गर्न सकेन, थुनुवा छाडेर सादा पोशाकमा बाहिरिए

काठमाडौं । राजधानी उपत्यकामा जारी आन्दोलनले असामाजिक गतिविधिहरू बढेपछि प्रहरीले

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दिए पदबाट राजीनामा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा

सुजन कडरियाले अखिल अध्यक्ष पदबाट दिए राजीनामा,

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष

एमाले मुख्यालय च्यासलमा तोडफोड र आगजनी

काठमाडौं । देशभर फैलिएको जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन राजधानी

प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि कलंकीमा गोली चल्यो

काठमाडौं । काठमाडौको कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड