२०८३, ५ श्रावण बुधबार

जति पीडा भएपनि हातैभारि गोडना

जति पीडा भएपनि हातैभारि गोडना


काठमाडौं ,साउन १७ : भनिन्छ, द्वापर युगमा भगवान् कृष्णले पनि आफ्नाी पे्रमिका राधाको हातमा गोडना (ट्याटु) छेडेका थिए । थारु समुदायमा प्रचलित यो गोडना संस्कृति अहिले पनि जीवित छ । पश्चिमको कुनै थारु गाउँ पुग्नुभयो भने जीउभरी कलात्मक चित्र खोपिएका महिला भेट्नु सक्नु हुनेछ ।

जति नै पीडा भएपनि थारु महिला हाँतखुट्टामा गोडना (ट्याटु) बनाएरै छोड्छन् । पहिले र अहिलेको ट्याटु बनाउन विधि भने फरक छ । बढैयाताल गाउँपालिका ५ की कलावती चौधरीका अनुसार पहिले यो कला सहज थिएन ।कपडा सिलाउने मेसिनको सियोले खोप्नुपथ्र्यो । ट्याटु बनाउन एउटा होइन, पाँचदेखि सात वटासम्म सियोले एकसाथ खोप्ने चलन थियो ।

‘हातखुट्टामा सियो रोप्दा कति रगत बग्यो, बग्यो तर पीडाको पर्वाह नगरी गोडना छेडियो, एक सातासम्म सुन्नियर काम गर्न सकिएन ।’ कलावतीले दुई दशक अघिको ट्याटु अनुभव सुनाइन् । अहिले भने ट्याटु बनाउन त्यतिसाह्रो पीडा खप्न पदैन । यो समाचार कान्तिपुरमा ठाकुरसिंह थारुले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १७ श्रावण शुक्रबार  ७ : १६ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने