२०८२, ३ माघ शनिबार

जति पीडा भएपनि हातैभारि गोडना

जति पीडा भएपनि हातैभारि गोडना


काठमाडौं ,साउन १७ : भनिन्छ, द्वापर युगमा भगवान् कृष्णले पनि आफ्नाी पे्रमिका राधाको हातमा गोडना (ट्याटु) छेडेका थिए । थारु समुदायमा प्रचलित यो गोडना संस्कृति अहिले पनि जीवित छ । पश्चिमको कुनै थारु गाउँ पुग्नुभयो भने जीउभरी कलात्मक चित्र खोपिएका महिला भेट्नु सक्नु हुनेछ ।

जति नै पीडा भएपनि थारु महिला हाँतखुट्टामा गोडना (ट्याटु) बनाएरै छोड्छन् । पहिले र अहिलेको ट्याटु बनाउन विधि भने फरक छ । बढैयाताल गाउँपालिका ५ की कलावती चौधरीका अनुसार पहिले यो कला सहज थिएन ।कपडा सिलाउने मेसिनको सियोले खोप्नुपथ्र्यो । ट्याटु बनाउन एउटा होइन, पाँचदेखि सात वटासम्म सियोले एकसाथ खोप्ने चलन थियो ।

‘हातखुट्टामा सियो रोप्दा कति रगत बग्यो, बग्यो तर पीडाको पर्वाह नगरी गोडना छेडियो, एक सातासम्म सुन्नियर काम गर्न सकिएन ।’ कलावतीले दुई दशक अघिको ट्याटु अनुभव सुनाइन् । अहिले भने ट्याटु बनाउन त्यतिसाह्रो पीडा खप्न पदैन । यो समाचार कान्तिपुरमा ठाकुरसिंह थारुले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १७ श्रावण शुक्रबार  ७ : १६ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको