२०८२, २५ फाल्गुन मंगलबार

मातृभुमि हिरो –२०१९ कमल ढकाललाई

मातृभुमि हिरो –२०१९ कमल ढकाललाई


काठमाडौँ, १६ साउन : रोटरी क्लब अफ मातृभुमि बालुवाटरले सामाजमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिने मातृभूमि हिरो –२०१९ बाट यूवा संचारकर्मी, लेखक कमल ढकाललाई सम्मान गरेको छ । रोटरी क्लब अफ मातृभूमि बालुवाटारले आफ्नौ चौथो पदस्थापन कार्यक्रममा उक्त सम्मान ढकाललाई प्रदान गरेको हो । ढकाल गो–अहेड पुस्तकका लेखक हुन् भने घोष्ट राईटिङ नेपालका अध्यक्ष हुन् ।

हरेक वर्ष सामाजमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिने यो पुरस्कारले यो वर्ष बाट सुरु गरिएको रोटरी क्लब अफ मातृभुमि बालुवाटरको पूर्व अध्यक्ष विष्णुहरी दाहालले जानकारी दिए । कार्यक्रममा चर्चित हाँस्य कलाकार एवं समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ ले रंगशाला निर्माणमा रोटरीको सहभागिता रहनेमा आफु विश्वस्त भएको बताए ।

कार्यक्रममा वर्ष २०१८–१९ को वेष्ट रोटरीयन क्लबका सचिव नारायण अधिकारी तथा वेष्ट रोट¥याक्ट अवार्ड प्रकाश पाठकलाई प्रदान गरिएको छ ।
डिस्ट्रिक्ट ३२९२ मा यूवाहरुको क्लब भनेर चिनिने रोटरी क्लब अफ मातृभूमि बालुवाटारको पदस्थापन कार्यक्रममा वर्ष २०१८–१९ का प्रेसिडेन्ट विष्णुहरि दाहालले गंग प्रदान गर्दै वर्ष २०१९–२० का प्रेसिडेन्ट जयरामलाई सिग्देलाई पदभार हस्तानतरण गरेका छन् ।

प्रकाशित मिति : २०७६, १६ श्रावण बिहीबार  ७ : ३७ बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल