२०८२, ३ माघ शनिबार

बैतडीको खोड्पेमा जिप दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते

बैतडीको खोड्पेमा जिप दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते


काठमाडौं ८ साउन : बैतडी जिल्लाको पाटन नगरपालिका–८ खोड्पेमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी दार्चुला जिल्लाको महाकाली नगरपालिका–९ दत्तुका ३५ वर्षीय ईश्वर नागरी मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुमा दत्तुका २३ वर्षीय पुस्कर नागरी र २२ वर्षीय हिक्मत समान्त रहेका छन्। घाइतेहरुमध्ये पुस्करको अवस्था गम्भीर रहेको छ। पुस्करलाई थप उपचारका लागि धनगढी लगिएको छ ।

हिक्मतको भने डडेल्धुरा अस्पतालमै उपचार भइरहेको छ । दार्चुलाबाट धनगढी जाँदै गरेको ग १ ज ५२२४ नम्बरको जिप बुधबार बिहान सवा ५ बजेतिर बन्तड भीरमा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०७६, ८ श्रावण बुधबार  १२ : २४ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको