२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा सुरक्षा चुनौती: कार्यालय प्रमुखलाई जिल्ला नछाड्न निर्देशन

काभ्रेमा सुरक्षा चुनौती: कार्यालय प्रमुखलाई जिल्ला नछाड्न निर्देशन


काभ्रेपलाञ्चोक, ५ साउन : जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई बिदाको दिन बाहेक अरु समय जिल्ला नछाड्न निर्देशन दिइएको छ । सदरमुकाम धुलिखेलमा आज भएको कार्यालय प्रमुखको बैठकमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सुरक्षा चुनौतीका कारण कार्यालय नछाड्न निर्देशन दिनुभएको हो ।

“जिल्ला छाड्दा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्छ”, उहाँले भन्नुभयो । नजिकको जिल्ला भएकाले सुरक्षा निकायबाहेक अधिकांश कार्यालय प्रमुख काठमाडाँैबाट आवतजावत गर्दै आएका छन् । कार्यालय प्रमुख जिल्लामै रहँदा इन्धनको समेत बचत हुन्छ ।

“सुरक्षा गार्डको भरमा कार्यालय छाड्न हुँदैन, बेलुकी सात बजेपछि सरकारी गाडी चलाउन पाइँदैन”, रानाले निर्देशन दिनुभयो । कार्यालयको सुरक्षा गर्न नसके जिल्ला प्रशासन कार्यालयलाई तत्काल जानकारी गराउन उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति : २०७६, ५ श्रावण आईतबार  ७ : ४० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना