२०८३, १३ कार्तिक शुक्रबार

ग्यास सिलिन्डर पड्कियो: ६ जना गम्भीर घाइते

ग्यास सिलिन्डर पड्कियो: ६ जना गम्भीर घाइते


कैलाली, २ साउन: धनगढीको शहीद गेटमा नजिक ग्यास सिलिडर पड्किएरको छ। ग्यास सिलिन्डर पड्किँदा ६ जना गम्भीर घाइते भएका छन्।

घटनास्थलमा पुगेको प्रहरीले तीनको हताहती भएको बताएको छ। तर, यसको पुष्टि भने भएको छैन। उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी।

प्रकाशित मिति : २०७६, २ श्रावण बिहीबार  ७ : २५ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित