२०८३, २४ भाद्र बिहीबार

तपाईको कुन राशि हो ? हेर्नुहोस् भाग्यमानी ३ राशि जसले जीवनमा सधैँ सफल बनाउछ

तपाईको कुन राशि हो ? हेर्नुहोस् भाग्यमानी ३ राशि जसले जीवनमा सधैँ सफल बनाउछ


एजेन्सी । हरेक व्यक्ति सफल हुनको लागि धेरै नै मिहिनेत गर्छन् । तर धेरै कम मानिसले मात्रा सफलता पाउँछन् । ज्योतिषशास्त्रको कुरा मान्ने हो भने सफलताको पछि मानिसको भाग्यको योगदान पनि हुन्छ ।

यदि राशिको हिसाबले हेर्ने हो भने तीन यस्ता राशि छन् जसका व्यक्तिहरुलाई सधैँ सफलता मिल्छ । कुन हुन् त ति तीन राशि रुतल पढ्नुहोस्ः

मेष राशि सबै राशिमध्ये सबैभन्दा पहिला नम्बर १ मा यो राशि आउँछ । ज्योतिषको कुरा मान्ने हो भने मेष राशि भएको व्यक्तिमा नेतृत्वको क्षमता एकदमै राम्रो हुन्छ । यसका साथै मेष राशि भएकाहरुको दिमाग पनि धेरै नै तेजिलो हुन्छ र यीनीहरु कन्फिडेन्ट पनि हुन्छन् जसले गर्दा सधैँ सफलता पाउँछन् ।

धनु राशि यी तीन राशिमध्येको एक धनु राशि पनि हो । धनु राशिका व्यक्तिहरु धेरै नै मिहिनेती हुन्छन् र यसको साथै यीनीहरुको स्वभाव पनि क्रान्तिकारी हुन्छ जसले यीनीहरुलाई अरु व्यक्तिहरुको तुलनामा ज्यादा सफत बनाउँछ ।

मकर राशि ज्योतिषका अनुसार मकर राशिका व्यक्तिहरु आफ्नो करियरमा धेरै नै सफल हुन्छन् । यीनीहरुलाई जीवनमा कहिल्यै पनि पैसाको अभाव हुँदैन । मकर राशिका व्यक्तिको पारिवारिक जीवन पनि धेरै नै सफल मानिन्छ ।

प्रकाशित मिति : २०७६, ३० असार सोमबार  ९ : २८ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको