२०८३, २९ श्रावण शनिबार

साँझपख कहिल्यै नगर्नुहोस् यी कुरा धनसम्पतीको नोक्सानी हुने छ

साँझपख कहिल्यै नगर्नुहोस् यी कुरा धनसम्पतीको नोक्सानी हुने छ


दिन सकिएर घाम डुबे पछिको समयलाई सामान्यतया साँझपख भन्ने गरिन्छ। हिन्दु धर्मका अनुसार साँझको समयमा धनकी देवी लक्ष्मी घर वरी९परि परिक्रमा गर्ने हुँदा तपाई साझमा संयमित हुनु पर्ने धर्म ग्रन्थहरु बताउछन। विभिन्न कार्यकरु गर्नको लागि साझ शुभ मानिने गरिन्छ भने केहि कार्यहरु साझ गर्दा विभिन्न नोक्सान बेहोर्नु पर्ने हुन सक्छ।

साँझको समयमा कुचो लगाउनुलाई एकदमै अशुभ मानिन्छ। साँझको समयमा कुचो लगाउँदा घर भित्रको सकारात्मक उर्जा बाहिर जाने र नकारात्मक उर्जा भित्र प्रवेस गर्ने हुँदा अशुभ मानिने गरिन्छ। कसैको निन्दा गर्नको लागि पनि साझ नहुने धर्म शास्त्र बताउछ। साझको बेला खान खानु पनि खसै शुभ नहुने प्रचलन रही आएको छ। क्रोधलाई मानवको सबैभन्दा ठूलो दुश्मन मानिने गरिन्छ भने साझको बेला शान्त रहनु पर्ने साथै साझ क्रोध बाट टाढा रहेमा तपाई माथि लक्ष्मीको कृपा हुने विस्वास गरिन्छ।

यदी तपाईको घरमा तुलसीको मोठ छ भने साझ तुलसीको पत्ता नटिप्नु होला। साँझको समयमा तुलसीको मोठमा दीप प्रज्वल्लन गर्दा लक्ष्मीका साथै सुख९संवृद्धि तपाईको घरमा प्रवेश गर्ने जन९विश्वास रही आएको छ।

हिन्दू धर्मका अनुसार साँझपख भगवानको पुजा आरधनाको लागि निर्धारित गरिएको समय भएका कारण साझ कुनै पनि अनैतिक कार्यहरु गर्न नहुने विश्वास रही आएको छ। साझको समयमा पठन पाठन भन्दा धर्म ग्रन्थको वाचन उत्तम हुने हिन्दु ग्रन्थमा उल्लेख पाइन्छ। पठन पाठन गर्नको लागि बिहानको समय अतिनै उत्तम मानिन्छ।

यी कार्य हरुको अलावा साझपख शारीरिक सम्बन्ध राख्नको लागि एकदमै निन्दनीय समय हो भनेर धार्मिक गुरुहरु बताउने गर्छन।

प्रकाशित मिति : २०७६, २५ असार बुधबार  ६ : ५५ बजे

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल