२०८२, ३० श्रावण शुक्रबार

साँझपख कहिल्यै नगर्नुहोस् यी कुरा धनसम्पतीको नोक्सानी हुने छ

साँझपख कहिल्यै नगर्नुहोस् यी कुरा धनसम्पतीको नोक्सानी हुने छ


दिन सकिएर घाम डुबे पछिको समयलाई सामान्यतया साँझपख भन्ने गरिन्छ। हिन्दु धर्मका अनुसार साँझको समयमा धनकी देवी लक्ष्मी घर वरी९परि परिक्रमा गर्ने हुँदा तपाई साझमा संयमित हुनु पर्ने धर्म ग्रन्थहरु बताउछन। विभिन्न कार्यकरु गर्नको लागि साझ शुभ मानिने गरिन्छ भने केहि कार्यहरु साझ गर्दा विभिन्न नोक्सान बेहोर्नु पर्ने हुन सक्छ।

साँझको समयमा कुचो लगाउनुलाई एकदमै अशुभ मानिन्छ। साँझको समयमा कुचो लगाउँदा घर भित्रको सकारात्मक उर्जा बाहिर जाने र नकारात्मक उर्जा भित्र प्रवेस गर्ने हुँदा अशुभ मानिने गरिन्छ। कसैको निन्दा गर्नको लागि पनि साझ नहुने धर्म शास्त्र बताउछ। साझको बेला खान खानु पनि खसै शुभ नहुने प्रचलन रही आएको छ। क्रोधलाई मानवको सबैभन्दा ठूलो दुश्मन मानिने गरिन्छ भने साझको बेला शान्त रहनु पर्ने साथै साझ क्रोध बाट टाढा रहेमा तपाई माथि लक्ष्मीको कृपा हुने विस्वास गरिन्छ।

यदी तपाईको घरमा तुलसीको मोठ छ भने साझ तुलसीको पत्ता नटिप्नु होला। साँझको समयमा तुलसीको मोठमा दीप प्रज्वल्लन गर्दा लक्ष्मीका साथै सुख९संवृद्धि तपाईको घरमा प्रवेश गर्ने जन९विश्वास रही आएको छ।

हिन्दू धर्मका अनुसार साँझपख भगवानको पुजा आरधनाको लागि निर्धारित गरिएको समय भएका कारण साझ कुनै पनि अनैतिक कार्यहरु गर्न नहुने विश्वास रही आएको छ। साझको समयमा पठन पाठन भन्दा धर्म ग्रन्थको वाचन उत्तम हुने हिन्दु ग्रन्थमा उल्लेख पाइन्छ। पठन पाठन गर्नको लागि बिहानको समय अतिनै उत्तम मानिन्छ।

यी कार्य हरुको अलावा साझपख शारीरिक सम्बन्ध राख्नको लागि एकदमै निन्दनीय समय हो भनेर धार्मिक गुरुहरु बताउने गर्छन।

प्रकाशित मिति : २०७६, २५ असार बुधबार  ६ : ५५ बजे

मानबी मोक्तान र टिकाराम तामाङ ‘तामाङ मिडिया अवार्ड २०८२’ बाट सम्मानित हुने

काठमाडौं । तामाङ पत्रकार संघले धनकुटाकी मालती मोक्तान मानबी र

एमाले रसुवा जिल्ला कमिटीको विस्तारित बैठक सुरू

रसुवा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को रसुवा जिल्ला कमिटीको विस्तारित

मेड इन इंडिया’ लडाकु विमानका लागि आफ्नै जेट इन्जिन हुनुपर्छ : प्रधानमन्त्री मोदी

काठमााडैं ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशमै निर्मित लडाकु विमानहरूका

डिएभीले जित्यो पहिलो आरआरए रनिङ सिल्ड क्रिकेट उपाधि

काठमाडौं । डिएभी स्कुलले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको

भ्रष्टाचारको अन्त्यका लागि मोडल शिक्षा आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल