२०८२, २८ माघ बुधबार

डेढ करोडले चलाउँछन् मोबाइल इन्टरनेट

डेढ करोडले चलाउँछन् मोबाइल इन्टरनेट


काठमाडौं, असार २५ : कुल जनसंख्यामध्ये आधाले मोबाइलबाट इन्टरनेट चलाउने गरेको छन्। त्यो पनि ब्रोडब्यान्ड। यसै वर्षको वैशाखसम्मको नेपाल दूरसञ्चार प्राधिकरणको मासिक प्रतिवेदनअनुसार देशभरका एक करोड ५७ लाख ९५ हजारले मोबाइलबाट थ्रीजी र फोरजी प्रयोग गर्ने गरेको पाइएको हो।

केन्द्रीय तथ्यांक विभागले गरेको कुल दुई करोड ९५ लाख बराबरको नेपालको जनसंख्याले प्रक्षेपाणका आधारमा प्राधिकरणले यो तथ्यांक तयार पारेको समाचार गोरखापत्र दैनिकमा छ। कुल जनसंख्याका आधारमा मोबाइल ब्रोडब्याण्डको पहुँचमा रहेको संख्या करिब आधा हो।

प्रकाशित मिति : २०७६, २५ असार बुधबार  ७ : १२ बजे

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का

काभ्रे-१ मा ‘अमित लामाको पक्षमा जनलहर’ आफ्नै जन्मभूमि रोशीमा घरदैलो अभियान जारी

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रे क्षेत्र नं.

आज गाैरादहमा एमाले अध्यक्ष ओलीको स्थानीयसँग भेटघाट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार