२०८३, १० भाद्र बिहीबार

ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु

ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु


गौर (रौतहट), ६ जेठ: रौतहटमा ट्र्याक्टर पल्टिँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बौद्धिमाई नगरपालिका इनर्वा टोलका ५५ वर्षीय शिवपूजन साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेत जोतेर घर फर्किने क्रममा मौलापुर र देवीगोनाही नगरपालिकाको सिमानामा पर्ने लालबकैया खोला पुल नजीकै ना६त ५८२५ नं को ट्र्याक्टर पल्टिँदा साह गम्भीर घाइते भएका हुन् । साहलाई उपचारका लागि चन्द्रपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, ६ जेष्ठ सोमबार  ९ : १२ बजे

रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

बाढीमा परेकाहरूको खोजी र उद्धार तीव्र पार्न चिनियाँ राष्ट्रपतिको निर्देशन

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा बुधबार आएको भीषण बाढीपछि चिनियाँ

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ