२०८३, २१ आश्विन बिहीबार

हात्तीले कुल्चिएर एक वृद्धको मृत्यु

हात्तीले कुल्चिएर एक वृद्धको मृत्यु


सप्तरी, ६ जेठ : कञ्चनरुप नगरपालिकामा हात्तीको आक्रमण परी एक वृद्धको ज्यान गएको छ । हात्तीको समूहले गए राति बाली सुरक्षार्थ खेतमा बसेका वडा नं ६ जमुवाका ६० वर्षीय गोसाइ चौधरीको ज्यान लिएको स्थानीयवासी रामकुमार चौधरीले जानकारी दिनुभयो ।

चौधरी लौका खेतीको सुरक्षार्थ खेत जानुभएको थियो । गोसाइका अनुसार जङ्गली हात्तीले लखेटेर उहाँको टाउको कुल्चिएपछि तत्कालै मृत्यु भएको हो । चुरे जङ्गलमा रहेका हात्ती कोशीटप्पु वन्यजन्तु आरक्ष फर्किएका स्थानीयवासीले बताएका छन् । शवपरीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको छ । रासस

प्रकाशित मिति : २०७६, ६ जेष्ठ सोमबार  ८ : ४७ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १