२०८३, ७ कार्तिक शनिबार

काभ्रेको बनेपाबाट जुवाडे पक्राउ ७३ हजार बरामत

काभ्रेको बनेपाबाट जुवाडे पक्राउ ७३ हजार बरामत


काठमाडौं २३ बैशाख : प्रहरीले काभ्रेबाट ७३ हजार रुपैयाँसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बनेपा नगरपालिका ६ रातोमाटेस्थित ज्ञान बहादुर लामाको घरबाट जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई नगद ७३ हजार ८ सय रुपैयाँ, १ बुक तास र १६ थान कौडा सहित शनिबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७६, २३ बैशाख सोमबार  ११ : १४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना