२०८३, ११ बैशाख शनिबार

बनेपामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, अर्का घाइते

बनेपामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, अर्का घाइते


धुलिखेल २९ चैत: काभ्रेको बनेपामा शुक्रबार साँझ माल बाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बनेपा नगरपालिका वडा नम्बर ५ बस्ने २८ बर्षिय गणेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडी सवार बनेपा नगरपालिका वडा नम्बर ५ मै बस्ने २५ बर्षीय यशोदा हमाल गम्भीर घाइते भएकी छिन् । उनलाई थप उपचारका लागि नर्भिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

बनेपाबाट काठमाण्डौ जाँदै गरेको ना ३ ख ७७८३ नम्बरको मालबाहक ट्रकले सोहि दिशा तर्फ गईरहेको बा ६९ प ९३८८ नम्बरको मोटरसाइकलाई भैसीपाटी चोकमा ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २०७५, २९ चैत्र शुक्रबार  ९ : ०० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले