२०८२, २५ भाद्र बुधबार

बनेपा पोलिटेक्निक ईन्ष्टिच्युटको कर्मचारी संगठनको अध्यक्षमा खत्री

बनेपा पोलिटेक्निक ईन्ष्टिच्युटको कर्मचारी संगठनको अध्यक्षमा खत्री


धुलिखेल,२१ चैत: काभ्रेको बनेपामा रहेको बनेपा पोलिटेक्निक इन्ष्टिच्युटमा राष्ट्रिय कर्मचारी संगठन ईकाइ समिति गठन गरिएको छ ।

कर्मचारीहरुको भेलाले दिपक खत्रीको अध्यक्षतामा कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रामकृष्ण पराजली, सचिवमा पवन थापा, सह सचिवमा ताराकुमारी पुन र कोषाध्यक्षमा सुशिला कस्पाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सञ्जिव मानन्धर, सरोज बानिया, गीता अर्याल, सुजन नेपाली, निशान श्रेष्ठ, भवनी तिमल्सिना चयन भएका हुन् ।

ब्यवसायिक तालिम परिषद् सानोठिमि अन्तर्गतका आंशिक शिक्षालयहरुमा अहिले राष्ट्रिय कर्मचारी संगठन इकाई गठन तिब्र बनाइएको छ ।

प्रकाशित मिति : २०७५, २१ चैत्र बिहीबार  ११ : ०५ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा