२०८३, १९ श्रावण बुधबार

काभ्रेमा होली खेल्दा १३ जना प्रहरीको नियन्त्रणमा

काभ्रेमा होली खेल्दा १३ जना प्रहरीको नियन्त्रणमा


रवि धिताल/ काठमाण्डौँ, चैत ६: काभ्रेमा होली खेल्दा १३ जना प्रहरी नियन्त्रणमा परेका छन् । 
इलाका प्रहरी कार्यालय बनेपाले १० जना र धुलिखेबाट ३ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए ।

पक्राउ पर्नेमा इच्छा विपरित रंग दलेको र उत्शृङखल गतिविधि गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको डिएसपी गिरीले बताए ।


यसैबीच अरनिको र बीपी राजमार्गमा काभ्रे प्रहरीले मापसे चेकिङलाई समेत अघिल्लो दिनको तुलनामा थप कडा बनाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेको संख्या बढ्न सक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले दुबै राजमार्गमा चेक जाँच कडा बनाएको हो ।

प्रकाशित मिति : २०७५, ६ चैत्र बुधबार  ७ : २० बजे

ओली ब्याक भएपछि कोशीमा हिक्मत कार्कीलाई निरन्तरता, उपयुक्त समयमा मात्रै नेतृत्व परिवर्तन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडान

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेजमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले अब पिपल्स

‘दोहोरो मापदण्ड बन्द गर, कि माफी माग कि राजीनामा देउ’: सरकारमाथि शंकर पोखरेलको कडा प्रहार

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको दोहोरो

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा