२०८३, १ असार मंगलबार

राजगुठी कमलपोखरी यसरी भयो व्यक्तिको

राजगुठी कमलपोखरी यसरी भयो व्यक्तिको


काठमाडौं, फागुन १०: श्री सिंहसार्थ बाहु गरुड भगवान् गुठीको १९७० सालको अभिलेखमा ठमेलस्थित थँ बहिल कमलपोखरीको डिलको बगैँचामा फुलेको फूल दिनहुँ भगवानुको पूजामा प्रयोग गरिने उल्लेख छ

पञ्चामृतस्नान गरिने र भगवानलाई कमलको फूल चढाउने परम्परा हजार वर्ष पुरानो हो । कमल फुल्ने पोखरीको इतिहास पनि त्यत्ति नै वर्ष पुरानो भएको अभिलेखहरुले देखाउँछन् । पोखरीको निकै स्याहार खटाइन्थ्यो । १९५३ को अभिलेखमा कमलपोखरीको डिलको बारीमा हाल्न माटो र कमलको फूलमा मलका लागि केराउ हाल्ने उल्लेख छ ।

गुठीका सचिव राजेन्द्रप्रसाद प्रधान विगतमा सोही पोखरीमा फुलेको कमलको फूल टिपेर विक्रमशीत महाविहारमा भगवानलाई चढाउने गरेको बताउँछन् । अहिले पोखरी हडपेर छाया कम्प्लेक्स निर्माण गरिएको छ । यो समाचार दीपेश केसीले नागरिक पत्रिकामा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १० फाल्गुन शुक्रबार  ८ : ०९ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई