२०८३, २६ भाद्र शनिबार

निर्मलाको डीएनएको नमूनालाई परीक्षणका लागि अमेरिका पठाइने !

निर्मलाको डीएनएको नमूनालाई परीक्षणका लागि अमेरिका पठाइने !


काठमाडौँ, ८ फागुन:बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने भएको छ ।प्रहरी उच्च स्रोतका अनुसार डीएनएको वैधानिकतामै प्रश्न उब्जिएपछि विश्वसनियताका लागि डीएनए अमेरिका पठाउने प्रक्रिया सुरु गरिएको हो । हाल निर्मलाको डीएनए प्रहरीको विधि विज्ञान प्रयोगशालामा रहेको छ ।

यसअघि राष्ट्रिय मानवअधिकार आयोग तथा नागरिकस्तरबाट डीएनएको नमूना संकलन गर्दा त्रुटि भएको तथा प्रहरीको प्रयोगशालामा परीक्षण गरिनुले शंका उत्पन्न भएको भन्दै यसको वैधानिकतामाथि प्रश्न उठ्दै आएको थियो ।
–राजधानी दैनिकबाट

प्रकाशित मिति : २०७५, ८ फाल्गुन बुधबार  ७ : १७ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।