२०८३, २९ भाद्र मंगलबार

भक्तपुर जिल्ला प्रशासनका अधिकृत घुससहित पक्राउ

भक्तपुर जिल्ला प्रशासनका अधिकृत घुससहित पक्राउ


काठमाडौँ, २ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु २५ हजार घुस लिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई आज पक्राउ गरेको छ ।

लेनदेनसम्बन्धी मुद्दा मिलाइदिने भन्दै श्रेष्ठले घुस माग्दै गरेको अवस्थामा भक्तपुर दरबार क्षेत्रबाट पक्राउ गरिएको आयोगले जनाएको छ । पक्राउ परेका प्रशासकीय अधिकृत श्रेष्ठको छानबिन भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २ फाल्गुन बिहीबार  ७ : ०७ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक