२०८३, २१ भाद्र सोमबार

बस र कार एकआपसमा ठोक्किँदा एकको मृत्यु, १६ घाइते

बस र कार एकआपसमा ठोक्किँदा एकको मृत्यु, १६ घाइते


दाङ, २४ माघ : घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना५ख ५५२९ नंको बस र बुटवलबाट दाङतर्फ आउँदै गरेको बा१८च ६८३६ नंको कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

घोराही–लमही सडक खण्डको चिसापानीमा भएको दुर्घटनामा परी बसमा सवार रुकुम मुसिकोट–२ का रमिता शर्माको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । सो दुर्घटनामा परी प्रदेश नं ५ का प्रदेससभा सदस्य उत्तरकुमार वली गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर लगिएको छ । घाइते अन्यको लमहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २४ माघ बिहीबार  ९ : ०७ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ