२०८३, २२ आश्विन शुक्रबार

उडिरहेको प्याराग्लाइडरभित्र चिल पसे पछि …

उडिरहेको प्याराग्लाइडरभित्र चिल पसे पछि …


चिप्लेढुुुुङ्गा, २१ माघ: यहाँ प्याराग्लाइडरभित्र चिल पस्दा दुर्घटना भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ सराङ्कोटबाट उडेको ग्लाइडर चिल पसेपछि अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

प्यारागलाइडर करीब २५ फिट अग्लो दमौराका रुखमा अड्किएको थियो । प्याराग्लाइडरका चालक पोखरा – ६ जरेबर बस्ने करीब ३२ वर्षीय विजय दाहाललाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २१ माघ सोमबार  ५ : ३३ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १