२०८२, ३० पुस बुधबार

काभ्रेको कुन्ताबेसीमा ल्होछार महोत्सव सुरु (फोटो फिचर र भिडियो)

काभ्रेको कुन्ताबेसीमा ल्होछार महोत्सव सुरु (फोटो फिचर र भिडियो)


काठमाण्डौँ १९ माघ: काभ्रेको कुन्ताबेसीमा ल्होछार महोत्सव सुरु भएको छ । शनिबारबाट सुरु भएको महोत्सव आइतबारसम्म चल्ने छ । महोत्सवको उद्घाटन सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले गरेका थिए ।

भिडियो

हेर्नोस फोटो

ल्होछार महोत्सवको उद्घाटन गर्दै सुचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटा, मण्डनदेउपुर नगरपालिकाका प्रमूख टोक बहादुर वाइबा, नेपाली काँग्रेसका जिल्ला सचिव दिनेश लामा
मण्डनदेउपुर नगरपालिकाकी उपप्रमूख र प्रमूख टोक बहादुर वाइबाकी श्रीमती
तामाङ भेषभूषा सजिएका किशोरहरु
झाक्रीहरु
तामाङ युवाहरु
ल्होछार हेर्ना आएका अन्य समुदायका दर्शक
नाच्दै दर्शक
दर्शक

प्रकाशित मिति : २०७५, १९ माघ शनिबार  ६ : ४६ बजे

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता