२०८३, ३१ असार बिहीबार

जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ को मृत्यु

जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ को मृत्यु


काठमाडौं, ११ माघ । धनुषाको सबैलामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दिपेन्ऽ शाहीका अनुसार उदयपुरबाट धनुषा आउँदै गरेको ना ५ ख १७५२ नम्बरको बसमा ११ हजार भोल्टेजको तारले छोएको हो । छतमा राखेको टिनको बाकसबाट करेन्ट लागेको थियो ।

मृतक मध्ये रामबाबु अधिकारीको मात्र सनानत भएको छ । अरुको सनाखत हुन बाँकी छ । घाइतेहरुलाई जनकपुर अचल अस्पताल ल्याइँदैछ ।

प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार  ९ : २३ बजे

डोल्पामा ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ, रकमको स्रोत खुलेन

डोल्पा । डोल्पामा स्रोत पुष्टि हुन नसकेको ५५ लाख ९०

कोशी सरकारबाट पनि कांग्रेस बाहिरिने तयारी, चार मन्त्रीले आजै राजीनामा दिने

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एमाले)

अनुमति बिना दुई महिना कार्यालय नआउने २३ स्वास्थ्यकर्मी कारबाहीमा, मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई

राष्ट्र बैंकको नयाँ व्यवस्था : अब सबल कम्पनीको शेयर धितोमा ८० प्रतिशतसम्म कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो (मार्जिन लेन्डिङ) कर्जासम्बन्धी

सुदूरपश्चिममा सत्ता समीकरण पेचिलो, नेकपा संसदीय दलको बैठक आज

धनगढी । सुदूरपश्चिम प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र आगामी