२०८३, १२ बैशाख आईतबार

बलात्कार अभियोगमा कार्कीलाई आठ वर्ष कैद

बलात्कार अभियोगमा कार्कीलाई आठ वर्ष कैद


भोजपुर, ९ माघ: सैँतीस वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ च्याङगे्रका ३५ वर्षीय राजकुमार कार्कीलाई जिल्ला अदालतले आठ वर्ष कैदसहित ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ ।

न्यायाधीश हरिशचन्द्र इङ्नामको एकल इजलासले मङ्गलबार सो फैसला सुनाएको अदालतका सूचना अधिकारी राजकुमार दाहालले बताउनुभयो । पीडित पक्षले गत कात्तिकमा दिएको उजुरीका आधारमा कार्कीलाई पक्राउ गरिएको थियो । कार्कीले गत असोज २५ गते बलात्कार गरेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ माघ बुधबार  ६ : ४९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले