२०८२, २४ भाद्र मंगलबार

राष्ट्र बैंकले पुनः रिपो बिक्री गर्दै

राष्ट्र बैंकले पुनः रिपो बिक्री गर्दै


काठमाडौँ, ८ माघ : नेपाल राष्ट्र बैंकले बधबार रु पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको रिपो बिक्री गर्न लागेको जनाएको छ ।

बैंकले एक हप्ताका लागि रिपो बिक्री गर्न लागेको हो । यसअघि पनि बैंकले उक्त परिमाणको रिपो बिक्री गर्ने सूचना प्रकाशित गरेको थियो । तर तोकिएबमोजिमको रिपो बिक्री हुन नसकेकाले पुनः बिक्री आह्वान गरिएको बताइएको छ । बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले तिर्न सक्ने ब्याजसहित बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ८ माघ मंगलबार  ६ : ४६ बजे

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दिए पदबाट राजीनामा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा

सुजन कडरियाले अखिल अध्यक्ष पदबाट दिए राजीनामा,

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष

एमाले मुख्यालय च्यासलमा तोडफोड र आगजनी

काठमाडौं । देशभर फैलिएको जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन राजधानी

प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि कलंकीमा गोली चल्यो

काठमाडौं । काठमाडौको कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड

रौतहटमा जेनजी युवाको प्रदर्शन, टायर बालेर सडक अवरुद्ध

रौतहट । सोमबारको सरकारी दमनको विरोधमा जेनजी युवाहरुले मंगलबार बिहानदेखि