२०८३, ३२ असार शुक्रबार

काभ्रेमा करिब २५ हजार भूकम्पपीडितले पहिलो किस्ता छाडे

काभ्रेमा करिब २५ हजार भूकम्पपीडितले पहिलो किस्ता छाडे



काभ्रे , माघ ५ : भूकम्पपीडितको लाभग्राहीको सूचीमा हुनेले अनुदान सम्झौता गरे लगतै बैंकिङ प्रक्रियामार्फत ५० हजार बुझे । निजी आवास प्रोत्साहनका लागि सरकारले उक्त रकम उपलब्ध गरायो । यो समाचार आजको कान्तिपुरबाट लिएको हो ।

तर, सम्भाmैताअनुसार उक्त रकम बुझेका २४ हजार ९ सय ७० भूकम्पपीडितले घर बनाउन भने थालेनन् । फर्जी भूकम्पपीडितले सम्झौता गरेको, एकै परिवारका धेरै सदस्यको लाभग्राही सूचीमा नाम भएको, अन्यत्र घर हुनेको पनि नाम समेटिएको कारण त्यस्ता परिवारको घर निर्माण नभएको हो ।

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ८ : ०४ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित