२०८३, १८ आश्विन सोमबार

प्रदेशस्तरीय योग शिविर हुने

प्रदेशस्तरीय योग शिविर हुने


विराटनगर, ४ माघ : ‘स्वास्थ्य र समृद्धिका लागि आरोग्यता र आरोग्यताको योगअभ्यास’ नाराका साथ विराटनगरमा प्रदेशस्तरीय बृहत् योग शिविर हुने भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले योगलाई आमजनतामाझ पु¥याउने दायित्वअन्तर्गत यही माघ १३ देखि १९ गतेसम्म साताव्यापी निःशुल्क योग शिविरको आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले योगलाई जीवन अभिन्न अङ्ग बनाउन र स्वास्थ्य जीवनको चेतना तथा जागरण जनतामाझ गराउन शिविर सञ्चालन गर्न लागिएको बताउनुभयो । प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने सो शिविरमा पाँच हजार महिला तथा पुरुषको सहभागिता रहनेछ । शिविरमा प्रत्येक दिन प्रदेशका मन्त्रीको उपस्थिति हुनुका साथै पतञ्जलि योग नेपालका अध्यक्ष लवदेव मिश्र र जगतगरु कृष्णदास जी महाराजले प्रशिक्षण दिनुहुनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, ४ माघ शुक्रबार  ६ : २८ बजे

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम