२०८३, ३२ असार शुक्रबार

यातायात व्यवस्था विभागले टेरेन प्रधानमन्त्रीको ‘टुटल’ र ‘पठाओ’ निर्वाध चल्न दिने आदेश

यातायात व्यवस्था विभागले टेरेन प्रधानमन्त्रीको ‘टुटल’ र ‘पठाओ’ निर्वाध चल्न दिने आदेश


काठमाडौं, ४ माघ : मोबाइल एप्लिकेसन (एप्स) मार्फत उपत्यकामा भाडामा सञ्चालित मोटरसाइकल र स्कुटरलाई निर्वाध चल्न दिने प्रधानमन्त्री केपी ओलीको निर्देशनलाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न अटेर गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रधानमन्त्री ओलीले बुधबार सिंहदरबारस्थित योजना आयोगको बैठकमा भौतिक पूर्वाधार तथा यातायातसम्बन्धि रघुवीर महासेठलाई भाडामा चल्ने मोटरसाइकल र स्कुटरलाई नरोक्न निर्देशनअनुसार मन्त्रालयबाट कुनै लिखित निर्देशन प्राप्त नहुँदा भाडामा सञ्चालित दुईपांग्रे सवारीसाधनलाई निर्वाध चल्न दिन भनी कुनै निर्णय गरेको छैन ।

प्रकाशित मिति : २०७५, ४ माघ शुक्रबार  ७ : १८ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित