२०८३, २८ श्रावण शुक्रबार

आज यूके पाउण्डको मूल्य बढ्यो डलरको भाउ स्थिर, अन्य देशको कति छ ?

आज यूके पाउण्डको मूल्य बढ्यो डलरको भाउ स्थिर, अन्य देशको कति छ ?


काठमाडौँ,पुस २३ : नेपाली बजारमा आज (सोमबार) पनि अमेरिकी डलरको भाउ स्थिर छ। शनिबार ८४ पैसाले घटेको अमेरिकी डलरको भाउ आइतबार र सोमबार भने स्थिर रहेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय ११ रुपैयाँ २६ पैसा छ भने विक्रिदर मूल्य १ सय ११ रुपैयाँ ८६ पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४१ रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर १४२ रुपैयाँ ४० पैसा छ।

एक साउदी रियालको खरिददर २९ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर २९ रुपैयाँ ८२ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ५५ पैसा छ भने विक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रकाशित मिति : २०७५, २३ पुस सोमबार  ७ : ५९ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व