२०८३, २६ कार्तिक बिहीबार

आज यूके पाउण्डको मूल्य बढ्यो डलरको भाउ स्थिर, अन्य देशको कति छ ?

आज यूके पाउण्डको मूल्य बढ्यो डलरको भाउ स्थिर, अन्य देशको कति छ ?


काठमाडौँ,पुस २३ : नेपाली बजारमा आज (सोमबार) पनि अमेरिकी डलरको भाउ स्थिर छ। शनिबार ८४ पैसाले घटेको अमेरिकी डलरको भाउ आइतबार र सोमबार भने स्थिर रहेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय ११ रुपैयाँ २६ पैसा छ भने विक्रिदर मूल्य १ सय ११ रुपैयाँ ८६ पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४१ रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर १४२ रुपैयाँ ४० पैसा छ।

एक साउदी रियालको खरिददर २९ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर २९ रुपैयाँ ८२ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ५५ पैसा छ भने विक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रकाशित मिति : २०७५, २३ पुस सोमबार  ७ : ५९ बजे

देउसी-भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा

माछा व्यापारी र भन्सार कर्मचारी बीच सेटिङको चर्चा, पटक पटक पक्राउ परेकालाई जरिवानामा सहुलियत

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवामा रहेको सुरज फिस सप्लायर्सको माछा

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला हङ्कङ निर्यात

चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला

रसुवाका पिडित वालबालिकालाई लायन्स क्लवको शैक्षिक सामाग्री सहयोग

नुवाकोट। रसुवाको बिनासकारी बाढी पहिरोमा परि विद्यालय जान नसकिरहेका वालवालिकालाई